• Call Us+97721421246
  • Login

Notice for parents

आदरणीय अभिभावक ज्यु नमस्कार ! 
 
देशमा बढ्दो कोरोना सङ्क्रमणको कारण नेपाल सरकार शिक्षा , विज्ञान तथा प्रविधि मन्त्रालयले मिति २०७८ साल माघ १५ सम्म जाडो बिदा दिन र विद्यालयमा भाैतिक उपस्थिति नगर्न तथा शिक्षा महाशाखा विराटनगरबाट निर्देशन दिएकोले हाम्रो विद्यालयले माघ ५ गतेदेखि अनलाईन कक्षा वा वैकल्पिक व्यावस्थाद्वारा विद्यार्थीको सिकाई क्रियाकलाप नियमित गर्न आवस्यक गर्नको लागि तपाईंसग निम्न मिति स्थान र समयमा आवस्यक सर सल्लाह लिनुपर्ने भएकोले उपस्थितिका लागि हार्दिक अनुरोध छ ।
तपसिल
मिति २०७८/१०/३ गते सोमबार ।
समय : बिहान ११ बजे ।
स्थान : पेरागन एकेडेमी विराटनगर ।